'रेडी भएर बस्नु'मा केकी र बिजु (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, ११ : ३९
'रेडी भएर बस्नु'मा केकी र बिजु (भिडियोसहित)

काठमाडौं । तारा श्रृषमगर र आरके श्रेष्ठको स्वर रहेको गीत ‘रेडी भएर बस्नु’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाकोे शब्द तथा राजनराज सिवाकोटीकोे संगीत छ । गीतको भिडियोेमा युवा र युवती बीचकोे रोेमान्टिक पल देखाउने कोसिस गरिएको छ । जसमा केकी अधिकारी र विजु पार्कीले  अभिनय गरेका छन् ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपकमान सिंहको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन छ ।  केकीको शुक्रबार परेको जन्मदिनको अवसर पारेर गीत गीत सार्वजनिक गरिएकोे हो । 

 

प्रतिक्रिया दिनुहोस