काँग्रेस महाधिवेशन : मतदानका लागि फेरि ११ः३० सम्म समय थपियो

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, २२ : ३६
काँग्रेस महाधिवेशन :  मतदानका लागि फेरि ११ः३० सम्म समय थपियो

काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि फेरि समय थप गरिएको छ । काँग्रेस निर्वाचन समितिले मत खसाल्ने समय साढे ११ बजेसम्मको लागि थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस