आङसाङ सूचीलाई चारवर्षको जेल सजायको फैसला

एजेन्सी

सोमबार, २० मंसिर २०७८, ११ : ५५
आङसाङ सूचीलाई चारवर्षको जेल सजायको फैसला

यांगुन । म्यानमार अदालतले लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई चारवर्षको जेल सजाय सुनाएको छ ।

बीबीसीका अनुसार उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

प्रतिक्रिया दिनुहोस