प्रतिनिधिसभा अवरोध गर्नुको औचित्य छैन : रावल

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १८ : ०७
प्रतिनिधिसभा अवरोध गर्नुको औचित्य छैन : रावल

काठमाडौँ । नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन्।सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस