एमाले पदाधिकारीमा अब पूर्वमाओवादीबाट ३ जना

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, १६ : ३०
एमाले पदाधिकारीमा अब पूर्वमाओवादीबाट ३ जना

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् । 


 

प्रतिक्रिया दिनुहोस