एमालेको बन्दसत्र राति ८ बजे हुने

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १९ : ४९
एमालेको बन्दसत्र राति ८ बजे हुने

चितवन । नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न आइतबार १० बजेका लागि निर्धारित बन्द राति ८ बजेका लागि सरेको छ। यसअघि दिनभरि जम्मा पदाएका प्रतिनिधिहरुलाई दिनभरि कुराएर बन्दसत्र ७ बजे गर्ने गरी सूचना जारी गरिएको थियो।

CG Hills