काठमाडौं । पाँच दलले आउँदो राष्ट्रियसभा र संघीय संसद एवं प्रदेशसभाको उपचुनावमा सहकार्य गर्ने भएका छन् ।
बैठकमा सहभागी नेताका अनुसार सरकार रहुन्जेल गठबन्धनलाई निरन्तरता दिने नेताहरूबिच सहमति भएको हो
आउँदो माघ ५ गतेभित्र राष्ट्रियसभाका २० सिटमा चुनाव हुँदैछ भने लगत्तै प्रतिनिधिसभाको चार र प्रदेशसभाको रिक्त १८ स्थानमा उपचुनाव गर्ने तयारी सरकारको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धनको नयाँ अंकगणित : विपक्षीको हातबाट सभामुख–उपसभामुख खोस्ने तयारी
सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक बस्दै