काठमाडौं। कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेको छ। प्रदेश प्रमुखले कार्यालयले आज मंगलबार विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आव्हान गरेको हो।
बहुमत नआएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो राती लिखित राजीनामा दिएका थिए। शाहीको राजीनामा स्वीकृत भएकाले नयाँ मुख्यमन्त्रीका लागि आवहान गरिएको हो।
शाही संविधानको धारा १६८ को उपधारा ९२०बमोजिम मिति ०७४ फागुन ३ गते मा मुख्यमन्त्री पदका लागि नियुक्त हुनु भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ कार्तिक २०७८, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’