काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २७ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाउन लागिएको सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका लागि जिल्ला निर्वाचन अधिकृत छनोटको तयारी थालेको छ ।
भदौ १८ देखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको कांग्रेसले रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन । जसका कारण यी दुई जिल्लाको तल्लो तहको अधिवेशन अझै अनिश्चित छ ।
हालसम्म अधिवेशन प्रक्रिया शुरु भएको ६३ जिल्लामध्ये ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन प्रक्रिया शुरु भएको जिल्लामध्ये १३ वटा जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ कार्तिक २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?