काठमाडौं । गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशरुले आईतार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् ।
बिदामा बसेका सबै न्यायाधीशरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार उनीहरुले राजीनामा दिन सुझाएका थिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ कार्तिक २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेल
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी