ताइवान । ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ।
आइतबार ताइवानको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।
भूकम्पको धक्का राजधानी ताइपेइसम्म महसुस भए पनि क्षतिको सूचना नआएको समाचारमा उल्लेख छ। भूकम्पपछि केही समयका लागि राजधानीको मेट्रो सेवा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ कार्तिक २०७८, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का