बाढीपहिरोको प्रकोपले मूल्यवृद्धिमा थप असर

पत्रपत्रिकाबाट

आइतबार, ०७ कार्तिक २०७८, ०७ : ४५
बाढीपहिरोको प्रकोपले मूल्यवृद्धिमा थप असर

काठमाडौं । यसैपनि महँगी बढिरहेको बेला बाढीपहिरोको प्रकोपले मूल्यवृद्धिमा थप असर पर्ने देखिएको खबर कारोबार दैनिकमा छापिएको छ  ।

CG Developers Tansen Cement box

अर्थविद् डा डिल्लीराज खनाल भन्छन्, ‘अहिले पेट्रोलियम पर्दाको मूल्य बढ्दा यातायातदेखि खाद्यान्नको मूल्य वृद्धि भइरहेको छ । यस्तो अवस्थामा बाढी पहिरोको प्रकोपले ढुवानीमा असर गर्दा महँगी झनै बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस