काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सीडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सीडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मोद्रिक नीतिमपार्mत असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बतँएको छ ।
तरपनि बैंकहरुले सीडी अनुपात ९० प्रतिशत बढाएर कर्जा प्रवाह गर्दा आफैलाई असुविधा हुने कारण सचेत रहेको खबर कारोबार दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ कार्तिक २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?