भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १८ : ०६
भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस