काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणस्वरूप बेलायतले यात्रा प्रतिबन्ध लगाएर रातो सूचीमा राखेका विभिन्न ४७ वटा देशलाई हटाएको छ । यसरी हट्ने सूचीमा नेपाल पनि परेको छ ।
यससँगै नेपालबाट बेलायत जाने बाटो पनि खुला भएको छ । यसका लागि बेलायतले मान्यता दिएका कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाण भने हुनुपर्नेछ ।
बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आगामी सोमबारदेखि लागू हुने खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २३ असोज २०७८, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा