काठमाडौं । पठनपाठन चलिरहेका बेला विद्यालय भवन भत्किँदा जाजरकोटको बोरकोटको एक विद्यालयका विद्यार्थी घाइते भएका छन् । बोरकोट गाउँपालिका–२, लिम्सास्थित वीरेन्द्र प्राथमिक विद्यालय भत्किँदा शुक्रबार अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् ।
विद्यालयका शिक्षक कालीप्रसाद थापाले बाल विकास कक्षा सञ्चालन हुँदै आएको भवनको भित्ता शुक्रबार दिउँसो पढाइरहेको समयमा एक्कासि भत्किएपछि भागदौडका क्रममा विद्यार्थी घाइते भएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ असोज २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन