काठमाडौं । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।
यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यास ब्याक अफरको आज अन्तिम दिन रहेको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ(कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्ने बैंकले नजाएको छ ।
क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरू पनि प्रधान गरी रहेको छ । डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बंैकिङ्गबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एकजनाले मेगा बम्पर उपहार स्वरुप फोन पेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला पुनः नियुक्त
माछापुच्छ्रे बैंकले नेपाल भित्र्यायो फिन पीओएस कारोबारमा साउण्ड प्रविधि
माछापुच्छ्रे बैंकको अध्यक्षमा केसी नियुक्त
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड
१४ प्रतिशत लाभांश वितरण गर्ने माछापुच्छ्रे बैंकको निर्णय
माछापुच्छ्रे बैंक र प्याब्सनबीच डिजिटल साक्षरतासम्बन्धी सम्झौता