काठमाडौं । बुद्ध एयरको विमान विराटनगरमा अवतरण गर्न नसकेपछि आकस्मिक अवतरणको लागि काठमाडौं फर्किएको छ ।
बिहान विराटनगरका लागि उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेशराज बास्तोलाले विमानलाई अवतरण गराउने तयारी भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण