काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले यस वर्ष तोकिएको धानको समर्थन मूल्य गत वर्षको भन्दा प्रति क्विन्टल १७ रूपैयाँले बढी भएको जानकारी दिए ।गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानबाट ११ हजार क्विन्टल धान खरिद
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
रौतहटमा धान उत्पादन घट्यो
धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
बागलुङमा धान उत्पादन बढ्यो
तनहुँमा धान उत्पादन बढ्यो