वीरगञ्ज । पोखरीमा डुबेर वीरगञ्जमा दुई बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा रहेको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको पोखरीमा डुबेर मृत्यु भएको हो।
शनिबार दिउँसो दुवै बालक घरबाट हराएका थिए। हराएको भनी प्रहरीमा आफन्तले खबर गरेपछि खोजतलास गर्ने क्रममा दुवै बालकको शव मुर्लीस्थित पोखरीमा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असोज २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट सात जना नेपाली बालकको उद्धार
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार