माओवादी केन्द्रको विधान पारित, बनायो निर्वाचन आयोग

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, २० : ०१
माओवादी केन्द्रको विधान पारित, बनायो निर्वाचन आयोग

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले पार्टीको विधान पारित गरेको छ । पारित विधान आवश्यक संशोधन गर्दै केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनमा अनुमोदनका लागि पेश हुनेछ ।

CG Developers Tansen Cement box

आगामी स्थानीय, प्रदेश तथा केन्द्रको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग गठन गरेको छ ।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले विष्णुपुकार श्रेष्ठको संयाजकत्वमा २२ सदस्य पार्टीको निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस