काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले पार्टीको विधान पारित गरेको छ । पारित विधान आवश्यक संशोधन गर्दै केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनमा अनुमोदनका लागि पेश हुनेछ ।
आगामी स्थानीय, प्रदेश तथा केन्द्रको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले विष्णुपुकार श्रेष्ठको संयाजकत्वमा २२ सदस्य पार्टीको निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै