सरकारले गर्‍यो एकैपटक ८५ सहसचिवको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १८ : ०१
सरकारले गर्‍यो एकैपटक ८५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रीस्तरीय निर्णयले ८५ सहसचिवको सरुवा गरेको हो।

मन्त्री मण्डल गठन नहुँदा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।