माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १२ : २२
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको छ ।

CG Developers Tansen Cement box

आज दिउँसो ३ बजे बैठक बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।