नयाँ दिल्ली । भारतमा थप ४२ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ८७ हजार ६१५ पुगेको छ । त्यहाँ ४ लाख १६ हजार ४७२ जना संक्रिय संक्रमित छन् ।
यस्तै भारतमा एकैदिन ३११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४० हजार ५६७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० भदौ २०७८, ११ : ०९
लेखकबाट थप