काठमाडौं । आज सुनको भाउ प्रतितोला ४ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रूपैयाँ तोकिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९१ हजार ६ सय कायम थियो । तेजावी सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार २०५ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो