संवैधानिक इजलासबाट प्रधानन्यायाधीश जवरा बाहिरिने

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १५ : ४५
संवैधानिक इजलासबाट प्रधानन्यायाधीश जवरा बाहिरिने

काठमाडौं । संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बाहिरिने भएका छन् ।

संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट  जबरा अलग हुने भएका हुन् ।

अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

उनी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् । र जबरा विनाको संवैधानिक इजलासले यो विवादको निरुपण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस