भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

एजेन्सी

शुक्रबार, ११ भदौ २०७८, १२ : २५
भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

नयाँ दिल्ली । भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् ।

यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे । 

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । 

प्रतिक्रिया दिनुहोस