काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा झरेको हो भने चाँदी १० रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा उक्लिएको हो ।
महासंघका अनुसार यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घटेर मंगलबार ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ भदौ २०७८, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य १० हजार ५०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?