नारायणी नदीको पुलबाट हामफालेर एक जना बेपत्ता

रासस

मंगलबार, ०८ भदौ २०७८, १२ : २५
नारायणी नदीको पुलबाट हामफालेर एक जना बेपत्ता

चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय  एक जना बेपत्ता भएका छन् ।  
 
विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । 

CG Developers Tansen Cement box

उनले ती व्यक्ति हामफालेको स्थान  नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।  


 

प्रतिक्रिया दिनुहोस