चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय एक जना बेपत्ता भएका छन् ।
विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
उनले ती व्यक्ति हामफालेको स्थान नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ भदौ २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तोलामा ५ सय रुपैयाँले बढ्यो
अवैध सुनसहित एक जना पक्राउ
बारामा हातहतियारसहित दुई युवक समातिए
नेपालभाषा परिषद्ले विभिन्न स्रष्टालाई पुरस्कृत गर्दै
आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते