काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेश आज जारी नहुने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ ।
मन्त्रिपरिषदबाट पारित भएको अध्यादेश मंगलवार अबेर पुगेकाले आजै राति जारी हुने सम्भावना नभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
‘आजै जारी नहोला, भोलिसम्म राष्ट्रपतिले जारी गर्नुहुन्छ । अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले रोकिदैन’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस