काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ ।
शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागिपर्न अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नरहेको नेकपाको निष्कर्ष
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका