काठमाडौं । आज २४.८८ अंकले घट्दै नेप्से ३१५४.०३ विन्दुमा रोकिएको छ । आज ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेचमा २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रूपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गत जेठ महिनामा १९ अर्ब ५५ करोड बराबरको कारोबार भएको थियो ।
आज हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै १ अर्ब ५ करोडको कारोबार भयो ।आज खानीखोला हाइड्रोपावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार
नेप्से परिसूचक २६ अंकले घट्यो