काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।
बिहीबार प्रति तोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन शुक्रबार पनि सोही मूल्यमै कारोबार सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ रहेको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
तोलामा ७ हजार १ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?