महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १६ : ४०
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । सर्वोच्चले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्र गर्न परमादेश दिएसँगै उनले मंगलबार राजीनामा दिएका थिए । 

उनको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


 

प्रतिक्रिया दिनुहोस