काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल र उज्वेकिस्तानका विदेशमन्त्री अब्दुलाजिज कामिलोभबीच आज भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार पर्यटन तथा सांस्कृतिक सम्बन्ध आदानप्रदान, व्यापार प्रवद्र्धनसहित द्धिपक्षीय सम्बन्धका विभिन्न मुद्दाबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता