काठमाडौं । लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिसँगै रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन गर्ने र नतिजा निकाल्ने कार्य तीव्र गतिमा अघि बढेको छ ।
आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैंअघि गरिसक्ने गरी आन्तरिक तयारी अघि बढाएको छ । साउनबाट अन्तरवार्ता, नतिजा प्रकाशन र परीक्षा लिने आयोगको योजना रहेको छ ।
यसअघि, पदाधिकारी रिक्त र कोरोना महामारीका कारण आयोगका सम्पूर्ण परीक्षा रोकिएको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ असार २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
लोक सेवाप्रति अझ बढ्दै जनविश्वास