काठमाडौ । कंगोमा तैनाथ शान्ति सैनिक (श्री नं. २४ फिल्ड गुल्मईञ्जिनियर्स) ले कंगोमा जीर्ण पुल मर्मत गरी हस्तान्तरण गरेको छ ।
विगत लामो समयदेखि जिर्ण अवस्थामा रही स्थानियबासीहरुको आवत जावत तथा फौजसमेतलाई बाधा परिरहेकाले शारी नदी माथि रहेको बुडाना पुलको मरम्मत कार्य गरिएको सेनाले जनाएको छ ।
मर्मत पश्चात असार ज१२ गते उक्त पुल समुदघाटन गरि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे
११८ नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना