ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिइने

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १८ : ५१
ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिइने

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको डोज दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस