चीन । चीनको एक मार्शल आर्ट्स स्कूलमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। घटनामा १६ जना घाइते भएका छन्।
यो दुर्घटना चीनको हेनान प्रान्तस्थित झेचेन्ग शहरमा शुक्रबार बिहान भएको हो।
आगलागीको कारण अहिलेसम्म स्पष्ट भैसकेको छैन।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ तर घटनास्थलमा अहिले पनि दमकलहरु छन्।
प्रहरीले स्कूलका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ११ असार २०७८, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि