काठमाडौँ । भारतमा उपचार गराइरहेका नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको छ ।
उनका स्वकिय सचिव कृष्ण भट्टराईका अनुसार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालका स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको छ ।
उनले खनालको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालहरुमा गलत सूचनाहरु सार्वजनिक भएको भन्दै आपत्तिसमेत प्रकट गरे । उनले भने, ‘सामाजिक सञ्जालमा भनेजस्तो स्वास्थ्यमा थप समस्या छैन, सुधार भइरहेको छ । कोही भ्रममा नपरौँ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल