विदेशी मुद्राको विनिमयदरः कुन देशको मूल्य कति

रासस

बुधबार, २६ जेठ २०७८, ०७ : ४६
विदेशी मुद्राको विनिमयदरः कुन देशको मूल्य कति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैस रहेको छ ।

 यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस