एमाले विभाजनको डिलमा पुगेका बेला दोस्रो तहका नेता छलफलमा

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, २१ : ११
एमाले विभाजनको डिलमा पुगेका बेला दोस्रो तहका नेता छलफलमा

काठमाडौं । एमाले एमाले विभाजनको डिलमा पुगेका बेला सो पार्टीका दोस्रो तहका केही नेता छलफलमा जुटेका छन् । 

आइतबार एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहितको आह्वान गरेपनि सो प्रस्तावको माधव नेपाल समूहले विरोध गरेको बेला दुबै पक्षका दोस्रो तहका नेता छलफलमा जुटका हुन् । 

राजधानीको एक होटलमा भएको छलफलमा सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीका साथै  सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस