माधव नेपाल र प्रचण्डबीच के भयो कुराकानी ?

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १२ : ४८
माधव नेपाल र प्रचण्डबीच के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबटा प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस