संवैधानिक इजलासमा कसकसलाई छानियो ?

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १० : ३२
संवैधानिक इजलासमा कसकसलाई छानियो ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

उनले इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् ।  संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन । 

प्रतिक्रिया दिनुहोस