काठमाडौं । हाल मौसममा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल प्रदेश १ को पहाडी भूभाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै शनिबार दिनभर भने देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?
मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना