काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा आज जारी सूचनामा निषेधाज्ञा जेठमसान्तसम्म लम्ब्याइएको उल्लेख छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज मात्रै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७२ थपिएसँगै कूल संख्या एक हजार ८६९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ जेठ २०७८, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो