काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य आज भने सामान्य घट्न पुगेको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि केहि सस्तिदै प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?