सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई पनि कोरोना सङ्क्रमण

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १७ : १६
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई पनि कोरोना सङ्क्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेका मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस