प्रधानमन्त्री ओालीबाट कार्कीका निधनमा दुःख व्यक्त

रासस

आइतबार, ०२ जेठ २०७८, २० : ३३
प्रधानमन्त्री ओालीबाट कार्कीका निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओालीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीका निधनमा दुःख व्यक्त गरेका छन् ।        

उनले आज साँझ ट्वीट गर्दै गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि  प्रकट गरेका हुन ।

प्रतिक्रिया दिनुहोस