प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १८ : २७
प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।

Yeti Diistillery Tansen Cement box