काठमाडौं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित
स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित
सर्यो प्रतिनिधि सभा बैठकको समय
राजावादीको बैठकमा होहल्ला, आन्दोलन घोषणा नगरी बैठक स्थगित
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने निर्णय